CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

एजेन्सी । सुन्दरता कस्लाई पो मन पर्दैन र ? तर औधी सुन्दरताका कारण यि सुन्दरीले भोगेको पिडा सुन्दा जो कोही पनि छक्क पर्छन् । धेरे राम्री भएकै कारण २२ वर्षीया हन्नाह ग्रेगोरीलाई सबैले गुडीयाका रुपमा हेर्छन् । सामाजिक संजालमा हजारौँ फलोअर्स भएकी बेलायतकी ग्रेगोरीलाई औधी राम्री भएका कारण बेबी डल नामले बोलाउँछन् आफन्त र साथीभाई ।
आँखामा कृतिम लेन्स लगाउँछिन् । तर उनी जति सुन्दर छिन् उति नै दुखी छन् । कारण धेरै राम्री भएकैले हन्नाह ग्रेगोरीले अहिलेसम्म प्रेमी भेटेकी छैनन् । यति राम्री भएर पनि हन्नाह ग्रेगोरीलाई केटाहरुले बार्बी लुकका कारण घुम्न संकोच मान्ने गरेकाले उनी दुखित बन्दै आएकी छिन् ।
हन्नाह जब घर बाहिर निस्किन्छिन् तब उनलाई देखेर गिज्याउने हरुको लर्को नै लाग्छ । त्यसैले पनि उनको परिवारका सदस्य समेत उनीसँग हिँड्न मान्दैनन् ।

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top