CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

मिडिया एनपी, काठमाडौं, २७ माघ । मंगलबार निधन भएको पूर्वप्रधानमन्त्री सुशील कोइरालाको बुधबार अपरान्ह ५ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।
अघि २ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट निकालेको शव यात्रा अहिले गौशला पुग्न लागेको छ । शवयात्रा पशुपति पुगिसकेपछि कोइरालाको १३ तोपको सलामी सहित राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।
कोइरालाको अन्त्येष्टि कार्यक्रममा सहभागी हुन सरकारकामन्त्री, पूर्वमन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता लगायतका विभिन्न उच्च वर्गका व्यक्ति सहित सर्वसाधारण व्यक्तिहरु पशुपति आर्यघाट पुगिसकेका छन् ।
कोइरालाको अन्त्येष्टिका लागि चिता फूलमालाले सजाइएको छ । उनको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने भनिएपनि कोइराला परिवारको इच्छा अनुसार दाउराको चिताबाटै अन्तिम संस्कार गरिन लागेको हो ।
sushil koirala pashupati 1sushil koirala pashupati 2sushil koirala pashupati 3sushil koirala pashupati 4sushil koirala pashupati 5sushil koirala pashupati 6

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top