CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

काठमाडौँ २८ माघ । चालू आर्थिक वर्षको पुसमा रोजगारीका लागि विदेश गएका ९८ नेपाली कामदारको मृत्यु भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांकअनुसार चालू आवको पुससम्ममा ४६९ नेपाली कामदारले विदेशमा ज्यान गुमाइसकेका छन् ।
गत वर्षको यही अवधिमा ४२७ नेपाली कामदारको मृत्यु विदेशमा भएको थियो । यो तथ्यांक वैधानिक ढंगबाट श्रम स्वीकृति लिएर गएका कामदारको मात्र हो । अवैध ढंगबाट गएर मृत्यु भएका कामदारको संख्या पनि ठूलै रहेको अनुमान छ । आजको कारोबार दैनिकमा खबर छ ।

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top