![]() |
काठमाडौं, माघ २६ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको असमायिक निधन प्रति देश विदेशबाट श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी नै छ । श्रद्धाञ्जली व्यक्त गर्ने सबैका आआफ्ना तरिका छन् ।
जसमध्ये भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा नै आएर कोइरालाई श्रद्धान्जली अर्पण गरिन् भने भारत उडिसाका कलाकार सुदर्शन पट्टनायकले बालुवामा प्रतिमा बनाएर श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सुदर्शनले उडिसाको पुरी विचमा कोइरालाको प्रतिमा बनाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । सुदर्शनले वालुवामा कोइरालाको प्रतिमा बनाए लगत्तै प्रतिमाको तस्बिर ट्वीटरमा राखेका छन्।

Post a Comment