CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

गुहावाटीः दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा प्रतिस्पर्धा गरिरहेको नेपाली फुटबल टोली एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी अन्तर्गत मंगलबार भएको खेलमा भुटान र बंगलादेशले १–१ गोलको बराबरी खेलेपछि नेपाल सेमिफाइनलमा पुगेको हो । समूह बी को पहिलो खेलमा भुटानलाई ५–० गोलले हराएको नेपाल तीन अंककासाथ तालिकाको शीर्ष स्थानमा छ । समूहको अन्तिम खेलमा नेपालले ११ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top