CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

एजेन्सी, २६ माघ । बलिउड नायिका प्रिती जिन्टाले आफूभन्दा १० वर्ष कान्छा प्रेमीसँग विवाह गर्ने भएकी छन् । ४१ वर्षे प्रिती अमेरिकामा रहेका जीन गुडइनफसँग गहिरो प्रेममा थिईन् । उनले आफूले प्रमीसँग अमेरिकामै विवाह गर्न लागेको र आफू खुशीमा सामेल हुन नजिकका केहि आफन्तलाई फोन मार्फत खबर गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
नायिका जिन्टाको फ्रेवुअरी १२ देखि १६ तारिखसम्म वेडिङ्ग सेरेमनी चल्ने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । जिन्टाले आफ्ना नजिकका साथीलाई फोन गरेर ५ दिनसम्म विवाहको कार्यक्रम चल्ने र सो कार्यक्रममा खुशी साट्नका लागि आफन्तहरुको उपस्थितीले आफूलाई खुशी बनाउने बताएकी छन् ।
अमेरिकामा रहेका जीन र प्रिती १ वर्षदेखि प्रेममा थिए । केही बर्ष अगाडि यी दुइको अमेरिकामा भेट भएको थियो । सन् २०१५ को आइपीएल फाइनलमा पनि प्रितीसँगै जीन सहभागी भएका थिए ।
Preity Zinta

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top