![]() |
एजेन्सी । पछिल्लो समय दक्षीण अमेरिकी मुलकमा आतंककै रुपमा रहेको जिका भाइरसको तनाव कम गर्न त्यहाँका नागरिकहरुले अनेकन उपाय अवलम्बन गरेका छन् । जसको पछिल्लो उदाहरण ब्राजिलमा देखिएको छ । ब्राजीलका नागरिकले जिका भाइरसको आतंक भुल्नका लागी भन्दै विभिन्न मनोरञ्जनात्मक तथा महोत्सबहरुमा सहभागी बनाउन थालेका छन् ।
वर्षको १ पटक मनाइने कार्निवल महोत्सबमा ब्राजिलका सुन्दरीहरु अर्धनग्न अवस्थामा देखिएका तस्विरहरु यतिबेला सामाजिक संजालमा भाइरल ने बनेका छन् । चिकित्सकले लामबाउले र पुरा शरीर ढाक्ने कपडा लगाउन सुझाव दिइरहेका बेला यि नग्न सुन्दरीहरुले पिडा भुल्ने नाममा शरीरको प्रर्दशन गरेको भन्दै आलोचना पनि खेपीरहेका छन् ।

Post a Comment