CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

काठमाडौं, २६ पुष । काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार अपरान्ह ४ बजेर २४ मिनेट जाँदा काठमाडौंलाई केन्द्रबिन्दु बनाएर ३.२ म्याग्नेच्युडको भूकम्प गएको छ ।
गुर्जुधारालाई केन्द्रबिन्द बनाएर गएको सो भूकम्प गोरखा भूकम्पको पराकम्प भएको केन्द्रले बताएको छ । सो भूकम्पकोे धक्का थानकोट, कलंकी र त्यस नजिकका उपत्यकाका केही भूभागमा महसुस गरिएको र सबैले महसुस गर्न खालको नरहेको केन्द्रको भनाइ छ ।
यसअघि शनिबार राति ११ बजेर २८ मिनेटमा रामेछापलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । गएको बैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर गएको ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पपछि हाल सम्म ४ म्याग्नेच्यूडमाथिका ४ सय २३ वटा बढी परकम्प गइसकेका छन् । ४ म्याग्निच्यूडमुनिका भने हजार बढी परकम्प गइसकेका केन्द्रले जानकारी दिएको छ ।


 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top