CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

काठमाडौँ । भगवान रामको पालामा समेत हवाई जहाज प्रयोग भएको थियो । जुन कुरा सबैलाई थाहा छ तर कसैले विश्वास गर्न मान्दैनन् । ुकंट्रोवर्शियल फाइल डट नेटु को रिपोर्टका अनुसार भने अब मानिसहरुले यो कुरा मान्न बाध्य हुनेछन् । उक्त रिर्पोटले अफगानिस्तान कुनै बेला भारतको एक हिस्सा भएको र दुर्गम पहाडी गुफामा हजारौँ वर्ष पुरानो एउटा विमान भेटीएको र उक्त कुरा सर्वप्रथम अमेरिकी सेनाहरुले देखेर पेनटागनलाई खबर गरेको उल्लेख छ ।
पेनटागनबाट मिलिटरी साइंटिस्ट, भूगर्भ शास्त्री र इतिहासविद्यको एक टीम उक्त स्थानमा पुगेर छान(बीन समेत गरेको उक्त अध्ययनको दावी छ । अनुसन्धानमा खटीएको टोलीले गुफाबाट जे वस्तु प्राप्त गर्यो त्यसबाट उक्त गुफा कम्तिमा पनि ५ हजार वर्ष पुरानो भएको दावी गरेको छ । उनीहरुले संस्कृतमा लेखीएका केही शिलालेख समेत प्राप्त गरेका छन् । जसबाट पनि अन्सन्धानमा खटीएको टोलीले भारतीय संस्कृतिसँग सम्बन्धित भएको निष्कर्षमा पुगेका छन् । अझ त्यसमा पनि महाभारतकालको ।
गुफाको भित्र पट्टी रहेको उक्त भिमकाय वस्तु तत्कालीन समयको जहाज भएको निष्कर्ष निकाल्दै अध्ययन टोली फर्किएको थियो । त्यसको लगत्तै गुफाको निगरानीका लागी ८ जनाको सदस्य संमीलित रेखदेख गर्ने टोलीको गठन गरिएको रिर्पोटमा उल्लेख छ । एजेन्सीको सहयोगमा
bimanbiman 2biman

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top