न्यूयोर्क, दिन भर फुर्तिलो, स्वस्थ र जवान रहने कुराको साँचो तपाइँको हातमानै छ, त्यो हो बिहान बिहानै गरिने यौन सम्पर्क। हालै गरिएको एक अध्ययनमा यस कुराको खुलासा भएको छ । यसको अर्थ, मर्निङवाक र जगिङ बाट हुने फाइदा यदि तपाइँ बिहान यौन सम्पर्क गर्नुहुन्छ भने उठाउन सक्नु हुन्छ ।
मिडियाको एक रिपोर्टमा यौन स्वास्थ्य शिक्षक र प्रसिद्ध किताब ‘बिकज आइ फील गुड’ का लेखक डेब्बी हर्बेनिकलाइ उद्धृत गर्दै जनाइए अनुसार बिहानको यौन सम्बन्धबाट मानिसहरूमा रोग प्रतिरक्षा प्रणालीमा बृद्धि हुन्छ । यसले दिनभर तपाइँलाइ फुर्तिलो महसुस गराउँदछ ।
हर्बेनिकका अनुसार, यौन सम्पर्कका क्रममा केही यस्ता रसायन स्रावित हुन्छन, जसले शरीरमा एस्ट्रोजनको स्तर बढाउँदछ, जसले तपाइँको त्वचा र केश स्वस्थ र बलियो हुन्छ । हर्बेनिक भन्छन कि यौन सम्पर्कले इम्यूनोग्लोबुलिन ए (आईजी ए) को स्तरलाइ बढाउँदछ, जसले रोगबाट लड्न निकै सहायक हुन्छ । एस्ट्रोजन र टेस्टोस्टेरोनको स्तरमा वृद्धिले तपाइँ सधै जवान देखिनु हुन्छ ।

Post a Comment