स्वास्थ्यचौकी इन्चार्ज रामु खत्रीले बच्चा बिरामी हुँदा समयमै उपचार गर्न नल्याई धामीझाँक्री गरेको र आमाको दूध नखुवाई गाईवस्तुको खुवाएकाले यस्तो समस्या आएको हुन सक्ने बताए । उनले अहिले बच्चाको तौल कम्तीमा पनि चार पाँच किलो हुनुपर्नेमा जन्मँदाभन्दा घट्नु जोखिमपूर्ण भएको बताए । यस्तो प्रकृतिको बिरामीको उपचार गर्नुपूर्व रोग पहिचान गर्नुपर्ने भएकाले विशेषज्ञकहाँ जाने सल्लाह दिएका छौँ,
READ MORE

Post a Comment