काठमाडौं, १७ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय विकास समस्या समाधान समितिको शुक्रबारको बैठकमा उनले दुुई वर्षभित्र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सहित औद्योगिकरण र लगानीमैत्री वातावरण बनाउने समेत प्रतिबद्धता व्यक्त गरे ।
जनताका समस्याप्रति सरकार संवेदनशील रहेको भन्दै प्रधानमन्त्री ओलीले शान्ति–सुरक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने बताए । पुनर्निर्माणको कामलाई तीव्रताकासाथ अघि बढाउने बताएका उनले मधेस आन्दोलनका कारण विकासमा बाधा पुगे पनि सबै समस्याको समाधान हुने विश्वास दिलाए ।

Post a Comment