भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ
पूर्वराजा ज्ञानेन्द्र शाह यही बिहीबार थाइल्यान्डको भ्रमणमा गएका छन् । राजबादीहरुको सक्रियता बढिरहेका बेला उनको थाइल्यान्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ । निजी सचिव सागर तिमल्सिनाका साथ उनी थाइल्यान्ड भ्रमणमा गएका हुन् । देशको पछिल्लो राजनीतिक अवस्थाबारे नियालीरहेका ज्ञानेन्द्रले थाइल्यान्डमै बसेर भावी योजना बनाउने तयारी गरेको चर्चा चलिरहेको छ ।
भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ
Post a Comment