CLICK HERE

 
Latest

08:25 AM AKASHYA KUMAR

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

एजेन्सी । बलीउडमा यतिबेला मस्तीजादेका कारण चर्चाको चुलीमा पुगेकी अभिनेत्री सन्नी लियोनलाई नयाँदिल्लीको स्थानीय सरकारले पान मसलाको एडमा नखेल्न आग्रह गरेको छ । पान मसलाले स्वास्थ्यमा नराम्रो असर गर्ने हुँदा यस्ता बस्तुहरको प्रचारप्रसारमा नखेलेर सहयोग गर्न दिल्ली सरकारले सन्नीको नाममा पत्र नै काटेको छ ।उक्त पत्रमा भनिएको छ सेलिब्रिटीहरूले स्वास्थ्यका लागि हानिकारक यस्ता वस्तुको विज्ञापनमा काम गरे यी वस्तु बढी लोकप्रिय हुन्छन् त्यसैले नखेल्न आग्रह गरिन्छ । जुन खबरले अहिले बलीउडमा रोचकता थपेको छ। दिल्ली सरकारले सनीका अलावा अजय देवगन, शाहरूख खान, सैफ अली खान, अरबाज खान र गोविन्दालाई पनि छुट्टा छुट्टै पत्र काटेर सोही विषयमा आग्रह गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
SUNNY

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

25 Jan 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top