नयाँ दिल्ली, ८ फागुन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका समकक्षी नरेन्द्र मोदीलगायत विशिष्ट व्यक्तिहरुसँग शनिबार भेटवार्ता हुने भएको छ । अपराह्न १२ बजे हैदरावाद भवनमा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता हुने भएको छ । - दुई देशबीच चिसिएको सम्बन्ध सुधारलाई मुख्य कार्यसूची बनाएका प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री सुषमा स्वराजले पनि अलग्गै भेटने कार्यक्रम रहेको छ । दुई देशबीच सम्झौता आदानप्रदान र संयुक्त प्रेस वक्तव्य जारी हुने बताइएको छ । साँझ प्रधानमन्त्री ओलीसँग भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ताको कार्यक्रम रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment