![]() |
मिडिया एनपी, काठमाडौं, माघ २६ । नेपाली काँग्रेसको आसन्न महाधिवेशन तत्कालका लागी स्थगीत हुने भएको छ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मध्यरातमा निधन भएसँगै कांग्रेसले महाधिवेशनका सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरेको नेता मिनेन्द्र रिजालले जानकरी दिए ।
![]() |

Post a Comment