 |
भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ
भर्खरै नेपालमा रातिको ११ बजे र ५६ मिनेट जादा गोर्खा लाइ केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको छ | मस्त निद्रामा रहेका सर्वसाधारण एकाएक घर बाहिर निस्कियका छन | | नेपाली समय अनुसार ११ बजे र ५६ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो |भूकम्प धक्का देशका बिभिन्न भागमा महसुस गरिएको छ | राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको पाँच खुवा देउरालीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मध्य नेपालमा हल्लाएको हो । पृथ्वीको सतहभन्दा १९ किलोमिटर तल गएको भूकम्पले नेपालको मध्यभाग काठमाडौं उपत्यका, पोखरा र बुटवलसम्म धक्का दिएको छ ।भूकम्प मापन केन्द्रका अनुसार वैसाख १२ पछि गएको यो ४३१ औ परकम्प हो । यसअघि अाइतबार बिहान नुवाकोट केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको परकम्प गएको थियो ।
 |
भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ
Post a Comment