CLICK HERE

 
Latest

08:25 AM AKASHYA KUMAR

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

जुम्ला । नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको जहाज दुर्घटना भएको छ। कारिकोट गाविसको २ तिलखामा जहाज दुर्घटना भएको निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपानेले जानकारी दिए।
नेपालगञ्जबाट ९ जना यात्रु लिएर जुम्लाकालागि उडेको काष्टमण्डप एयरको नाइन एन एड एबी जहाज दुर्घटना भएकोहो । जहाज १२:३० बजे नेपालगञ्जबाट उडेको थियो। थप विवरण आउन बाँकी छ।

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

26 Feb 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top