![]() |
काठमाडाैँको ठमेलमा ५० करोड लगानीमा ‘होटल आर्टस् काठमाडौं’ सन्चालनमा आएको छ।
होटलमा स्टान्डर्ड, डिलक्स र स्वीट गरी ६० वटा कोठाहरु छन् भने होटलको आठ तले भवनबाट काठमाडौं उपत्यकाको दृश्य देख्न सकिन्छ। ‘होटल आर्टस् काठमाडौं’ गोरखाका चिरञ्जीवी भट्टले खोलेका हुन्।
पहिलो तलामा कफी शप, ब्यूटिपार्लर, सपिङ आर्केड, स्पा एन्ड सउना, बैंक, एटिएम काउन्टर आदिको सुविधा छ। त्यस्तै दोस्रो तलामा रिसेप्सन र द आर्टस् क्याफे एण्ड बार छ भने तेस्रोदेखि साताैँ तलासम्म बेडरुमहरु छन् । आठौं तलामा पार्टी हल छ जहाँ १५० जनासम्मका लागि पार्टी गर्ने व्यवस्था छ। होटलका कोठाहरुको कर बाहेकको मूल्य यस्तो छ। स्टान्डर्ड रुमः ७० डलर डिलक्स रुमः ८० डलर प्रिमियम रुमः १०० डलर होटलको लाउञ्ज, बेडरुम, भर्याङ लगायतका ठाउँहरुमा आकर्षक कलाहरु राखिएका छन् र ३० जना कर्मचारी कार्यरत छन् ।

Post a Comment