CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

१२ फागुन । चलचित्र क्षेत्रमा लागेका प्राय कलाकारको सपना फिल्म निर्माण गर्नु, निर्देशन गर्नु हुन्छ । अथवा फिल्मसँगै सम्बन्धित विविध काम गर्नु हुन्छ । तर, बलिउड सुन्दरी करिना कपुरलाई भने फिल्म सम्बन्धि कुनै काम गर्ने रहर छैन । ‘की एन्ड का’ रिलिजको तयारीमा रहेका बेला यि बलिउड सुन्दरीले आफूलाई आफ्नो आत्मकथा लेख्ने रहर रहेको सार्वजनिक गरेकी छन् । उनले भनेकी छन् ‘म गीत गाउन सक्दिन । मलाई न त निर्देशक बन्ने चाहना छ, न त निर्माता नै । म आत्मकथा लेख्न चाहन्छु ।’ बलिउडमा भविष्य ओरालो लाग्दै जादा उनले आत्मकथा लेख्ने रहर सार्वजनिक गरेकी हुन् ।

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top