CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

नयाँ बर्ष लागे देखि बैशाख १२ बाट सुरु भएको दुखद घटना हुदै यो बर्ष नेपालमा धेरै दुखद घट्ना घटी रहे | देशका बिभिन्न ठाउमा कहिले भूकम्पको त्रास त कहिले सडक दुर्घटना कहिले राजनीतक कारण आन्दोलनमा धेरैले ज्यान गुमाए | यसै क्रमम जोतिष हरुले पनि बेलाबेलामा कुनै भविष्यबाणी गरेर  चर्चामा आइरहेको कुरा पनि सुनिदै आएको छ | आज फेरी डाक्टर सुनील सिटौलाले फेरी अर्को भविष्यबाणी गरेका छन् | उनले आफ्नो फेसबुक स्तट्समा लेख्दै भनेका छन चैत्रको २९-३० गते चन्द्रमा पुरै पाप कर्तरी योगमा छ। सामान्य भुइ हल्लिने देखी अप्रिय घटना बिश्वजगतको लागि सम्भावना छ्। |  

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top