भनिन्छ २१ औँ शताब्दी विज्ञान र वैज्ञानिकहरुको हो । जसको भरपुर प्रयोग दिनानुदिन बढीरहेको छ । र उपलब्धि पनि देखिएको छ । जसमा प्रगतिको अग्र स्थानमा छ संसारभर संचार । हाल प्रयोगमा आइरहेको संचारको एउटा माध्यम वाईफाईलाई चुनौती दिँदै अहिले लाईफाईको समय सुरु हुन लागेको बताइन्छ । जुन वाईफाई भन्दा १ सय गुणा तीब्र गतिको कनेक्टिभिटीसहितको प्रविधि युक्त हुनेछ
सन् २०१९ सम्ममा विश्व प्रविधि बजारमा प्रवेश गर्ने तयारीमा रहेको यो प्रविधिले केही सालमै वाईफाईलाई पुरै विस्थापित गर्ने अनुमान गरिएको छ । यो प्रविधिलाई इन्टरनेट कनेक्टिभिटीका लागि भिजिबल लाइट कम्यूनिकेशन (भिएलसी)को प्रयोग गरिनेछ । जसको माध्यमबाट यसको कनेक्टिभिटी स्पिड ल्याबमा एक जिबिपिएस रेकर्ड गरिएको छ ।
जुन गति भनेको आम वाईफाई भन्दा सय गुणा बढी भएको प्रविधि विज्ञ तथा एडिनबरा विश्वविद्यालयका प्राध्यापक हेराल्ड हासको भनाई छ । अब यो प्रविधिलाई पहिलो पटक टेस्टिङ ल्याब भन्दाबाहिर प्रयोग गरिएको छ । यसको यो स्पिडले गीतको एल्बम, हाई डेफिनेशन फिल्म र भिडियो गेम्सलाई एक सेकेन्डमा डाउनलोड गर्न सकिनेछ । एजेन्सीको सहयोगमा\

Post a Comment