भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ
काठमाडौं, १२ माघ । असम्भव कुरालाई वैज्ञानिकहरुले सम्भव तुल्याउँछन् भन्ने कुरालाई फेरि सावित गरेका छन् । टोक्यो तथा क्योटो विश्वविद्यालयमा वैज्ञानिकहरुले मुसाको शरीरमा मान्छेको कान विकास गरेका छन् । जसले कान नभइ जन्मने बच्चाका लागि उपयोगी हुने विश्वास लिइएको छ । मुसाको शरीरमा मानिसको कान विकास गरेका ती वैज्ञानिकहरु पनि उक्त सफलताले कान विहीन व्यक्तिहरुलाई सहयोग पुग्ने विश्वासमा छन् ।
भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.