![]() |
काठमाडौं, १ फागुन । यही फागुन २१ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘फूलै फूलको र्मासम तिमीलाई’ मा नायिका नीता ढुंगानाको डबल रोल रहेको भिडियो सार्वजनिक गरिएको छ ।
प्रेम कथामा आधारित रहेको सो चलचित्रको भिडियो शनिबार मिडिया एनपी डटकम अनलाइन पत्रिका मार्फत सार्वजनिक गरिएको सो भिडियोमा नीताको डबल रोलमा नायक आमेश भण्डारी तनावमा रहेको देखिन्छ ।
नायिका नीताको डबल भूमिकाले आजित बनेका भण्डारीको प्रश्न सहितको भिडियो सार्वजनिक भएको हो । नीता र आमेशको मूख्य भूमिका रहेको सो चलचित्र अमिर अलीले निर्माण गरेका हुन् । यस्तै सो चलचित्रको कथा लेखेका दिनेश डिसीले नै निर्देशन गरेका हुन् ।

Post a Comment