CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

काठमाडौं, २९ माघ । माया गर्न त्यती सजिलो छैन, जति हामी भन्छौं । हामीले एउटा मान्छेको अनुहारमा हेरेर जे मुल्याङ्कन गर्छौ उसको बारेमा त्यो गलत हुन सक्छ । हामीले गरेको मुल्याङ्कन भन्दा फरक जीवन बाँचीरहेका हुनसक्छन् । यस्तै एउटा परिघटनाको सिकार भएकी छन् मोडल संझना राई । उनले माया गरेका उनका प्रेमी उनलाई उनकै लागि बाँचीरहे झै लाग्छ । तर, विवश्ताले टुहुरी बनाएकी उनकी छोरीका बारेका राई अनभिग्य हुन्छिन् । जब प्रेमीकी छोरी देख्छिन् तब उनी दोधारमा पर्छिन ।
तर, यो कसैको जीवनमा घटेको घटना भने होईन । एक गीतको म्यूजिक भिडियोमा उतारिएको कथा हो । गायिका टीका प्रसाइको ‘नतोड न यि बाचाहरु’ बोलको गीतको म्यूजिक भिडियोमा यो कथा सुन्दर तरिकाले उतारिएको छ । गायिका प्रसाईकै शब्द, संगीत रहेको यो गीतको कथा यसरी बुन्ने काम गरेका छन् अनन्त तिमल्सिनाले । यसअघि नै निक्कै राम्रा फिल्म निर्देशन गरिसकेका तिमल्सिनाले यो भिडियो मार्फत म्यूजिक भिडियोले गीतको स्तरियतालाई निक्कै माथि उठाउने प्रमाण समेत पेश गरेका छन् ।
यो भावसँगै पर्दामा देखिएका छन् सम्झनाका साथमा कलाकार एक साम्पाङ । रामकुमार केसीको छायाँकन रहेको उक्त भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन । गीतमा सन्जीव बराइलीको संगीत संयोजन गरेका छन् ।

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top