CLICK HERE

 
Latest

08:25 AM AKASHYA KUMAR

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

११ फागुन । बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की आएको छ । उनलाई मार्ने धम्की सिधैं प्रहरी समक्ष आएको हो । प्रहरीलाई फोन गरेर सलमानलाई मार्ने धम्की दिएको समाचार सार्वजनिक भएको छ । प्रहरीले धम्कीपछि घटनाको अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।
सलमानलाई मार्ने धम्कीलाई प्रहरीलाई झुुक्याउन गरेको शंका हुन सक्ने अनुमान गरेपनि सुरक्षा सतर्कता अपनाउदै घटनाको आफ्नै तरिकाले जाँच भने गरिरहेको जनाएको छ । फोन गरिएको स्थान पत्ता लगाइसकेको प्रहरीले सलमानको सुरक्षा त्रुटि नहोस भनेर उनको सुरक्षा अवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

salman_khan4

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

24 Feb 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top