 |
भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ
काठमाडौं– कान्ति बाल अस्पतालमा उपचारका क्रममा भएको लापरवाहीले एक बालकको दाहिने हातका पाँचवटै औंला काट्नु परेको छ । पोखराका तीन महिने शिशु संयोग अधिकारी लापरवाहीका कारण पाएको सास्तीले एक महिनादेखि अस्पतालमा छन् । उनलाई आन्द्राको शल्यक्रियाका लागि पुस १३ गते कान्ति बाल अस्पतालमा भर्ना गरिएको थियो । १६ गते उनको शल्यक्रिया भयो । शल्यक्रियापछि संयोगलाई सघन उपचार कक्षमा (आइसीयू) मा राखिएको थियो ।
 |
भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ
Post a Comment