CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

नव गायिका हेमु ‘स्मृति’ चोङवाङ्गको लोक तथा आधुनिक गीति एल्बम ‘मनको तारा’ बजारमा आएको छ । एल्वममा पाँच आधुनिक र दुई लोक गरी सात वटा गीत समेटिएका छन् । गीतमा नव गायिका चोङवाङ्गसँगै चर्चित गायक समिर सिंगक र जिवन राईले पनि स्वर दिएका छन्
एल्बममा जुन टिप्न सक्दिन म दिउला मनको तारा, आँखैभरी तिम्रो तस्वीर, तिमिलाई आफ्नो मान्छे ठानु कि नठानु, एउटा फुल ओईले पनि र जीवन मेरो फुल्न खोज्दै टुट्यो सारा ईच्छाहरु गरी ५ आधुनिक गीत छन् । लोक गीतमा ढाका टोपी तेह्रथुम बजारको र मत भए संयोगले लाहुरे परदेशी छन् ।
गायिका चोङवाङ्गले आफ्नो पहिलो एल्वम भएकाले सुनेर साथ दिन सवैलाई आग्रह गर्दै सल्लाह सुझाव र प्रतिक्रियाको पनि अपेक्षा गरेकी छन । स्रोताको राम्रो साथको अपेक्षा गर्दै चोङवाङ्गले आफ्नो साङ्गितिक यात्रालाई निरन्तरता दिने बताएकी छन् ।



  

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top