संसारमा अत्यन्तै सुन्दरी मानिसहरुसमेत हत्या-आंतक लुटपाट जस्ता खतरनाक गतिविधिमा सम्लग्न हुने गरेका छन् । आतंकवादी हमला गर्न यस्ता सुन्दरी महिलाहरुको प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । आतंकवादी हमला गर्न र निर्दोष मानिसको ज्यान लिनसमेत उनीहरु संलग्न हुने गरेको तथ्य बाहिर आएको छ ।
यी हुन् संसार कै खतरनाक मोस्ट वान्टेडको सूचिमा रहेका सुन्दरीहरुः
हयात बोमेदियनः फ्रान्सकी मोस्ट वान्टेड
उमेरः २८ वर्ष
आरोपः २०१५ मा पेरिसमा आक्रमण गरेको । आईयस आईयसमा सम्बन्ध
उनले आफ्नो बालापन अनाथ आश्रमहरुमा बिताईन् । खराब आचरणका कारण उनी कुनै ठाँउमा टिकीनन् । उनी लूट र तस्करीमा जेल परिन । समाचारमा बताए अनुसार उनले विवाह गरिन् र श्रीमान पेरिस हमलामा आफ्नो श्रीमानलाई मानिसको हत्या गर्न सहयोग गरेको उनी माथि आरोप लागेको छ ।
सैली जोन्सः ब्रिटेनकी मोस्ट वान्टेड
उमेरः ४५ वर्ष
आरोपः आईएस आईएसका लागि काम गरेको
९०को दशकमा उनी एक म्यूजिक ब्यान्डको लीड गिटारिस्ट थिईन् । त्यही उनले आईएस आईएसका सम्लग्न साथी भेटिन् । दुई बच्चाकी आमा सैलीले २०१२मा आईएस आईएसमा सम्लग्न भएका आफूभन्दा आधा उमेरका जुनैदसँग विवाह गरिन् । जुनैद इस्लामिक स्टेटका अनलाईन रिक्रृटर थिए । २०१३मा उनीपनि श्रीमानसँग संलग्न भइन् । पछि उनको पति मारियो र पतिकै बाटोमा उनी क्रियाशिल छिन् ।
अहलाम तामिमिः इजरायलकी मोस्ट वान्टेड
उमेरः ३५
आरोपः जेरुशलमको रेस्टुरेन्टमा भएको हमलाको दोषी
जेरुशलमको एक रेस्टुरेन्टमा भएको हमलामा १५ जनाको मृत्यु भएको थियो । उनलाई सो हमलामा सम्लग्न भनिएको छ । उनले आफूमाथिको आरोप स्विकार गरेकी थिइन् । उनलाई आजिवन काराबासको सजाय सुनाएको थियो । २०११ मा कैदीबन्दीहरु परिवर्तन गर्ने बेला उनी फरार भएकी थिइन् ।
जोएन चेसिमार्डः अमेरिकाकी मोस्ट वान्टेड
उमेरः ६८ वर्ष
आरोपः हत्या अपहरण
उनी ३७ वर्षदेखि फरार अवस्था रहेकिछिन् । १९७९ मा उनी जेलबाट भाग्न सफल भएकी थिइन् । उनलाई असाता सकुरको नामले समेत चिनिन्छ । उनको जन्म न्यूयोर्क शहरमै भएको थियो । कलेज जीवनमै उनी ब्लाक लिबरेशन आर्मीका सक्रिय सदस्य थिइन् । प्राप्त समाचार अनुसार उनलाई क्यूवामा सरण मिलेको छ र उनी त्यहीको संरक्षणमा रहेको बताइएको छ ।
तर एफबीआईले भने उनीमाथि १२ करोडको इनाम तोकेको छ ।

समान्था ल्यूथवेटः ब्रिटेनकी मोस्ट वान्टेड
उमेरः ३२ वर्ष
आरोपः नैरोबी आक्रमण (२०१३) ४०० जनाको हत्या गरेको आरोप
विधवा रहेकी उनलाई व्हाइट विडो भनिन्छ । उनका बुवा ब्रिटिश आर्मीमा कार्यरत थिए । उनी ११ वर्षको हुँदा उनको आमाबुवाको सन्बन्ध विच्छेद भयो । त्यसपछि उनी छिमेकीको घरमा साहरा लिएर बस्न थालिन् । उनले त्यहाँ बस्दा बस्दै इस्लाम धर्मप्रति झुकाव राखिन् । लन्डन युनिभरसिटीमा ग्राजुएट गरिन् र विवाहपनि गरिन् । उनलाई लन्डन हमलाको खबर पहिला नै थियो भन्ने आरोप छ ।

कोलिन ला–रोजः अमेरिकाकी मोस्ट वान्टेड
उमेरः ५२ वर्ष
आरोपः अल कायदामा सम्लग्न
यी महिलालाई अमेरिकामा जेहाद जेन नामले पनि चिनिन्छ । २०१४ मा आतंकवादीलाई सहयोग गरेको र हत्याको योजनामा साथ दिएको आरोपमा १० वर्षको जेल सजाय सुनाएको थियो । उनलाई अलकायदासँग मिलेर काम गर्ने गरेको आरोप छ । उनले २००५ मा इस्लाम धर्म अपनाएकी थिईन् ।

Post a Comment