काठमाडौं, ४ फागुन । नेपाली सिने नगरिका अनमोल केसी पछिल्लो समय निक्कै लोकप्रियताको शिखरमा छन् । सदावहार नायक भुवन केसीका छोरा अनमोलको फ्यान क्रेज हेरेर अरु लोभिने गर्छन । तर, अनमोलका लागि भने केटी फ्यानको ठुलो जमातका कारण कयौं मोवाईल नम्बर परिवर्तन गर्नु परेको छ । जसको असर देखिएको छ सञ्चार माध्यममा । उनले केटीको फोनले हैरान पारेर २ महिनामा नम्बर परिवर्तन गर्ने गरेको बताउँदै भने ‘के गर्नु केटीको फोन यत्ती आउछ कि, नम्बर परिवर्तन नगरि सुखै पाउँदिन ।’
फागुन २१ गते चलचित्र ‘ड्रिम्स’ लिएर बजारमा आउँदै गरेका अनमोल उनले अभिनय गरेको जेरी पछि १६ महिनाको अन्तरालमा बजारमा आउँदै छन् । उनले यो बिचमा करिव ३० वटा सिनेमालाई अस्विकार गरिसकेका छन् । यो अन्तराललाई उनले थोरै गर्ने तर राम्रो गर्ने आफ्नो साचको परिणाम भनेका छन् । त्यसो त पछिल्लो समय नेपाली रंगीन दुनियाँमा होमीनेहरु अनमोलको क्रेजलाई ब्रेक गर्ने प्रचारका साथ होमिएका छन् ।
नयाँ अनुहारको यो साचलाई अनमोलले सकारात्मक रुपमा लिएका छन् । नेपाली सिने नगरिमा नयाँ अनुहारको खाचो भएको भन्दै उनले अगाढी थपेका छन् ‘म त १ बर्षमा १ महिना मात्र आउँछु । ११ महिना चलचित्र क्षेत्र चलाउनका लागि पनि नयाँ अनुहारको आवश्यकता पर्छ ।’ उनले नेपाली सिने उद्योगको विकास र विस्तारका लागि आफू निरन्तर लाग्ने समेत बताएका छन् ।

Post a Comment