भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ
![]() |
भारतको भोपाल र आसपासका क्षेत्रमा भने १२ मिनेट यो दृश्य देखिने छ । फागुन महिनाको कृष्ण पक्षको अमावश्यामा कुम्भ राशीमा पञ्चग्रही योग बनिरहेको छ । ज्योतिषीहरुका अनुसार उज्जौन सिंहस्थ २०१६ भन्दा अगाडि पञ्चाग्रही योगमा सूर्य ग्रहण शुभ फलदायी छैन । यसकारण जीवनउपयोगी बस्तुहरु महंगो हुने ज्योतिषीहरु बताउँछन् ।
सुर्य ग्रहणको स्पर्श बुधबार बिहान ५ बजेर ५१ मिनेटमा, मध्य ६ बजेर २५ मिनेटमा र मोक्ष ७ बजेर १ मिनेटमा हुने छ । ग्रहणको परम ग्रास २२ प्रतिशत रहनेछ ।
खग्रास सूय्रग्रहण नेपालको पश्चिम भागमा देख्न सकिने छ ।
ज्योतिषीहरुका अनुसार, जुन जातकहरुको राशीमा ग्रहणका कारण कष्ट छ उनीहरुलाई तीर्थ जलबाट स्नान, जप दान, शिवार्चन, पितृका लागि श्राद्ध गरेमा कष्टबाट मुक्ति पाइन्छ ।
कुन राशीमा कस्तो प्रभाव
मेष– लाभ
वृष– सुख
मिथुन– भय, अपमान
कर्क– मृत्यु तुल्य कष्ट
सिंह– दाम्पत्य जीवनमा बाधा
कन्या– सुख समृद्धिमा लाभ
तुला– चिन्तामा बृद्धि
वृश्चिक– शारीरिक कष्ट
धनु– धन लाभ
मकर– धन हानी
कुम्भ– दुर्घटनाको आशंका
मीन– कार्यक्षेत्रमा बाधा, सहयोगहीबाट सतर्क र सावधान बस्नुस्
भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ
![]() |
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.