CLICK HERE

 
Latest

08:25 AM AKASHYA KUMAR

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

पोखरा १४, माघ- ब्याट्रीबाट चल्ने साईकल निर्माण गरेर चर्चित बनेका विराज भण्डारीलाई कोलपाटन आमा समूहले सम्मान गरेको छ । पोखरा १५ स्थित आमा समूहको भवनमा आयोजित कार्यक्रममा भण्डारीलाई दोशल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य शुष्मा पौडेलले भण्डारीलाई सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै पौडेलले पढेका र जानेका कुराहरु व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । सम्मानित व्यक्ति भण्डारीले देशमा श्रृजित परिस्थितिको सामना गर्न आँफूले साईकल निर्माण गरेको बताउनुभयो । अब आफूले अपांगमैत्री साईकल समेत निर्माण गर्ने योजना रहेको बताउनुभयो । उहाँले आफ्ना हजुरबुबा गंगा भण्डारी र हजुरआमा रानी भण्डारीको को सम्झनाका लागि गंगारानी राखिएको बताउनुभयो । सोही अवसरमा फिलिपिन्सबाट रेडियोलोजीमा एम डि सकेर नेपाल आउनुभएका पोखरा १५ कै डा नवराज पौडेलाई पनि दोशल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा वडा समन्वय समिति १५ का अध्यक्ष प्रकाश पौडेल, थ्रि एन्जल्स रेडियोका स्टेशन म्यानेजर गणेश कुमार श्रेष्ठ, वडा कार्यालय १५ का सचिव सोमनाथ लम्साल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

28 Jan 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top