CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

१७ वर्षको उमेरमा जब उनलाई ढाड दुख्न थाल्यो र महिनावारी सुरु भएन तब उनि
डाक्टरकहाँ गइन । परिक्षणपछि डाक्टरले उनलाई ‘एमआरकेएच’ नामक दुर्लभ रोग
लागेको बताए । यो विमारीबाट पीडित महिलाहरुको शरीरमा गर्भाशय, र योनीद्वार
नै हुँदैन ।यो रोग लागेका महिलालाई बाहिरबाट हेर्दा चिन्न सकिदैन जवसम्म उनीहरु
महिनावारी हुने अबस्थामा पुग्दैनन वा यौन सम्पर्कको प्रयास गर्दैनन् । उनको
शरिरमा योनीको स्थानमा एक छिद्र छ जो बाहिरबाट हेर्दा ठ्याक्कै योनीजस्तो
देखिन्छ । अब जेकीले जीवनमा न कहिल्यै पनि यौनसम्पर्क गर्न सक्नेछिन्, न
बच्चा जन्माउन नै ।जेकीले भन्छिन-’मैले कहिल्यै पनि आफूलाई अरु महिलाभन्दा फरक ठानिँन । यो खबर मेरो लागि चकित बनाउने खालको थियो ।]
मलाई विश्वास नै लागेको छैन कि मेरो शरीरमा योनी नै छैन ।’ जेकी अहिले
आफ्नो प्रेमीको खोजीमा छिन् ।
उनी भन्छिन्-’म आफ्ना लागि प्रेमी खोजिरहेकी छु । यदि कसैलाई यो समस्या
हुन्छ भने उ मेरो लागि लायक हुन्न । म जो पुरुषलाई भेट्टाउँछु, उसलाई आफ्नो
अवस्थाबारे भन्नेछु किनकी म चाहन्न कि उसलाई पछि पछुतो होस् ।’ बेलायतमा ५
हजारमा एक महिला एम आर के एचबाट पीडित रहेको बताइएको छ ।]जेकी बेक त्यसबेला छाँगाबाट खसेजस्तै भइन्, जव उनले थाहा पाइन की उनको
शरिरमा योनी नै छैन् । यो उमेरसम्म आफु र अरु महिलामा कुनै अन्तर नदेखेकी
जेकीले सोचेकी पनि थिइनन उनी यस्तो दुर्लभ बिमारबाट गुज्रिएकी छिन भनेर ।

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top