काठमाडौं, ५ फागुन । नेपा ली सिने नगरिमा थोरै चलचित्र गरेर लोकप्रियताको शिखरमा रहेका निर्देशक निश्चल बस्नेतले जीवनको नयाँ अध्यायको सुरुवात गरेका छन् । उनले नायिका स्वस्तिमा खड्कालाई आफ्नो जीवनको सहयात्रीका रुपमा दुलही बनाएर भित्राएका छन् । ‘होस्टेल रिटन्र्स’बाट नेपाली रंगीन दुनियाँमा होमिएकी स्वस्तिमासँग निश्चलले आजै लगनगाँठो कसेका हुन । ‘लुट र टलक जंग भर्सेस’ निर्देशन गरेपछि निश्चलले चर्चा पाएका निश्चल र स्वस्तिमा घरपरिवारको निकटताकै कारण नजिक भएका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment