एक सांगीतिक कार्यक्रममा सँगै प्रस्तुति दिएका जेस्सी र राजालाई आयोजकले २७ हजार र २ हजार भारु दिएको थियो । जेस्सीले २७ हजार तथा राजाले २ हजार पारिश्रमिक लिएर फर्किने क्रममा सोही कुरालाई लिएर जेस्सीले बाटोभरी ‘करियरमा फेल भयौ’जस्ता कुराले जिस्क्याउँदा राजालाई हिनताबोध भयो । बीच बाटोतिर पुल आएपछि राजाले ड्राइभरलाई गाडी रोक्न भने र पुलबाट पानीमा हाम फालेर आत्महत्या गरेका थिए । प्रहरीले जेस्सीलाई अहिले हिरासतमा राखेको छ ।
राजालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा बलिउड नायिका पक्राउ READ MORE

Post a Comment